☰ open Loading... 28 April 2024|  

शिक्षा

विद्यार्थी भर्ना अभियान

विद्यार्थी भर्ना अभियान

    प्रकाशित मितिः १४ बैशाख २०८१, शुक्रबार ०५:५२
दैलेख- नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ विद्यार्थी भर्ना अभियान सुरु भएको हो ।अभियानलाई सफल पार्न नारायण नगरपालिका ,शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला समन्वय समिति दैलेख ,एभरेष्ट क्लबले अभियान सफल बनाउन सबैमा आह्वान गरेका हुन्।अभियानकै अवसरमा नारायण नगर

मध्यपश्चिम विश्वविद्यालयको उपकुलतिमा ३ जनाको नाम सिफारिस

    प्रकाशित मितिः ७ बैशाख २०८१, शुक्रबार ०९:२१
मध्यपश्चिम विश्वविद्यालयको उपकुलतिमा ३ जनाको नाम सिफारिस गरिएको छ । नाम सिफारिस भएकाहरूमा प्रा डा धुव्रकुमार गौतम, नन्दबहादुर सिंह र देवबहादुर खड्का छन् । मध्यपश्चिम विश्वविद्यालयको उपकुलतिमा ३ जनाको नाम सिफारिस गौतम त्रिवि योजना महाशाखाका प्रमुख, सिंह मध्यपश्चिमका पूर्वउपकुलपति र खड्का पूर्वडिन हुन् । उपकुलपति छनोट गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा ३ स
महिलाले कसरी गर्ने आफ्नो स्वास्थ्यको ख्याल ?

महिलाले कसरी गर्ने आफ्नो स्वास्थ्यको ख्याल ?

    प्रकाशित मितिः ६ बैशाख २०८१, बिहीबार १३:५६
गृहिणीहरु आफ्नो स्वास्थ्यलाई लिएर अलि हेलचेक्र्याइँ गर्छन् । जसकारण भविष्यमा गम्भीर स्वास्थ्य समस्याको जोखिम हुनसक्छ । योग र व्यायामका साथै स्वस्थ शरीरका लागि स्वस्थ आहार पनि महत्वपूर्ण हुन्छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । महिलाका लागि स्वस्थ रहने ४५ टिप्स १. बिहान उठ्ने बित्तिकै सुरुमा तातो पानी पिउने बानी बसाल्नुपर्छ । त्यस्तै मनतातो पानीमा कागती वा मह मिसाएर पिउन सकिन्छ
यार्सा पाटनमै घुम्ती विद्यालय

यार्सा पाटनमै घुम्ती विद्यालय

    प्रकाशित मितिः ६ बैशाख २०८१, बिहीबार १२:३०
बहुमूल्य जडीबुटी यार्सा गुम्बा संकलन गर्न जाने विद्यार्थीहरूका लागि यार्सा पाटनमै घुम्ती शिक्षा प्रदान गरिने भएको छ। यार्सा गुम्बा संकलनको समयमा अधिकांश विद्यार्थी पाटनतिर हुने भएकाले उनीहरूको पढाइ नियमित गर्न डोल्पाको काइके गाउँपालिकाले पाटन क्षेत्रमै घुम्ती विद्यालय सञ्चालन गर्ने भएको हो। यस वर्ष यार्सा पाटनमा चार घुम्ती विद्यालय सञ्चालन हुने छन्। गत वर्ष परीक्षणका रूपमा सञ्चालन गरिएका घुम्ती
कर्णालीका हिमाली जिल्लामा अझै पुगेन पाठ्यपुस्तक

कर्णालीका हिमाली जिल्लामा अझै पुगेन पाठ्यपुस्तक

    प्रकाशित मितिः २० चैत्र २०८०, मंगलवार ११:१३
जनक शिक्षा सामग्री केन्द्रले यही १५ र १६ गते मुगुका पुस्तक व्यवसायीलाई कक्षा ५ देखि १० सम्मका पाठ्यपुस्तक लिनका लागि सूचना प्रकाशित गर्‍यो । तर व्यापारी सम्पर्कमा नआउँदा हिमाली जिल्ला मुगुमा एक सेट पनि पाठ्यपुस्तक जान सकेको छैन । त्यस्तै हुम्लाका लागि चैत ९ देखि १३ र डोल्पाका लागि १४ गतेका लागि पाठ्यपुस्तक बिक्री वितरण तालिका प्रकाशित गर्‍यो । दुवै जिल्लामा मुस्किलले ६/६ सय सेट किताब गएका छन् ।
एसईई आजदेखि, ५ लाख परीक्षार्थी

एसईई आजदेखि, ५ लाख परीक्षार्थी

    प्रकाशित मितिः १५ चैत्र २०८०, बिहीबार ०८:२५
बिहीबार सुरु माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुँदै छन् । जसमा छात्रा २ लाख ५० हजार ७ सय ७२, छात्र २ लाख ५३ हजार ६ सय २७ र लैगिक अल्पसंख्यक १५ जना रहेका छन् । तीमध्ये १५ हजार ७ सय ४९ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गतवर्षको तुलनामा यसपटक परीक्षार्थी १२ हजारले कम छन् । यस वर्ष थपिएका २७ वटासहित देशभरका २ हजार

नवनिर्मित विद्यालय भवन हस्तान्तरण नहुँदै जीर्ण

    प्रकाशित मितिः ११ चैत्र २०८०, आईतवार १५:१०
सिमकोट गाउँपालिका–४ हिल्दुम गाउँमा निर्मित बालविकास आधारभूत विद्यालयको भवन हस्तान्तरण नहुँदै जीर्ण भएको छ । निर्माण कम्पनीले काम पूरा गरेको भए पनि उपभोक्ता समितिबाट रु ६५ हजार नपाउँदा भवन हस्तान्तरण हुन सकेको छैन । भवन निर्माण भएको छ वर्ष पूरा भएको छ । विसं २०७५ मा रु १० लाखमा निर्माण पूरा भएको हो । भवन निर्माणमा संलग्न मुक्म शाहीका अनुसार उपभोक्ता समितिबाट ठेक्का आफूले लिएर काम सके पनि बाँक
दैलेखमा पाँच हजार बढी विद्यार्थीले एसइई दिँदै

दैलेखमा पाँच हजार बढी विद्यार्थीले एसइई दिँदै

    प्रकाशित मितिः ९ चैत्र २०८०, शुक्रबार ०५:३९
  दैलेख । आगामी चैत १५गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा दैलेखबाट पाँच हजार बढी विद्यार्थीले एसईई परीक्षामा सहभागिता हुने भएका छन । दैलेखका११ वटा स्थानीय तहबाट पाँच हजार २ सय ५७ जना जना विद्यार्थीले सहभागिता जनाउने छन् ।दैलेखमा २५वटा परीक्षा केन्द्रबाट एसईई परिक्षा संञ्चालन हुने जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दैलेखका निमित्त कार्यालय प्रमुख रतन विष्टले जानकारी दिए । दै

शैक्षिक सुधारका लागि विद्यालय अनुगमन

    प्रकाशित मितिः ७ चैत्र २०८०, बुधबार ०५:३३
दैलेख–नारायण नगरपालिका दैलेखले सामुदायिक विद्यालयको पठनपाठन र शैक्षिक अवस्थाको बारेमा जानकारी लिन सामुदायिक विद्यालयमा अनुगमन गरेको छ । नरपालिकाले मंगलबार त्रिभुवन माध्यमिक विद्यालय,जनता आधारभूत विद्यालय ,रेडक्रस माध्यमिक विद्यालय,जनजागृति आधारभूत विद्यालयको अनुगमन गरेको हो । अनुगमनका क्रममा नारायण नगरपालिका दैलेखका उपप्रमुख तप्ता कुमारी थापाले शिक्षामा गुणस्तरता आउनुपर्ने बताइन् । नगरपालि
आधारभूत तहको परीक्षा दिँदै जनप्रतिनिधि

आधारभूत तहको परीक्षा दिँदै जनप्रतिनिधि

    प्रकाशित मितिः ४ चैत्र २०८०, आईतवार १७:४६
जानकी गाउँपालिका–३ का राजेन्द्र सिंहको परिवार २०५३ सालमा घरबाट अलगअलग भए। सामान्य परिवारका बाबुआमा, दिदीबहिनी र भाइको हेरचाह गर्ने जिम्मेवारी उनको काँधमा सर्‍यो। जसले गर्दा परिवार पाल्नकै लागि उनले पढाइ छाडेर नेपालगन्जका विभिन्न व्यावसायिक प्रतिष्ठानमा काम सुरु गरे। पढाइभन्दा उनलाई परिवारको पालनपोषण र हेरचाह प्रमुख जिम्मेवारी बन्यो। टाइल, मार्बलको व्यवसाय सुरु गरे उनले। व्यवसायसँगै उनी पछिल्लो