☰ open Loading... 29 April 2024|  

बजार

राजबहादुर हत्या प्रकरण : कहिले पक्राउ पर्लिन् पञ्चा सिंह ?

राजबहादुर हत्या प्रकरण : कहिले पक्राउ पर्लिन् पञ्चा सिंह ?

    प्रकाशित मितिः १७ बैशाख २०८१, सोमबार १६:२०
१६ वर्षअघि सुर्खेतमा हत्या गरिएका कालिकोटका राजबहादुर मल्लको हत्यामा संलग्न मध्ये थप एक जना पक्राउ परेका छन्। अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह मुछिएको यो हत्या घटनाका मुख्य अभियुक्त भनिएका ‘टाइगर’ भनिने पदमबहादुर रावतको बयानका आधारमा प्रहरीले काठमाडौंबाट दैलेखको महाबु गाउँपालिका-४ का मेयरमान सिंहलाई पक्राउ गरेर सुर्खेत ल्याएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (
डोल्पामा यार्सा संकलन जेठ १० देखि

डोल्पामा यार्सा संकलन जेठ १० देखि

    प्रकाशित मितिः १७ बैशाख २०८१, सोमबार १५:४३
हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि बहुमुल्य जडिबुटी यार्सागुम्बाको संकलन सुरु गर्ने निर्णय भएको छ । डिभिजन बन कार्यालयले ११ वैशाखमा गरेको सर्वपक्षीय बैठकले जेठ १० देखि यार्सागुम्बा संकलन गर्ने निर्णय गरेको हो । डिभिजन वन कार्यालयका अधिकृत मुनबहादुर रावतले जेठ १० गतेबाट यार्सागुम्बा संकलन गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार जिल्ला बाहिरबाट आउनेलाई प्रति व्यक्ति २ हजार, जिल्
इन्डिगोले गर्‍यो ३० थान वाइड बडी जहाज अर्डर

इन्डिगोले गर्‍यो ३० थान वाइड बडी जहाज अर्डर

    प्रकाशित मितिः १७ बैशाख २०८१, सोमबार ०६:५९
दैनिक उडानका हिसाबमा संसारकै सातौं ठूलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी भारतको इन्डिगो एयरलाइन्सले एकै पटक ३० थान ठूलो आकार (वाइड बडी) जहाज खरिद गर्ने भएको छ । भारतको सस्तोमा उडान गर्ने इन्डिगोले पहिलो पटक वाइड बडी जहाज खरिद गर्न लागेको हो । सन् २००६ मा स्थापना भएयता निरन्तर बजार विस्तार र उल्लेख्य उपस्थिति जनाउँदै आएको इन्डिगोले विश्व उड्डयन बजारको एक प्रमुख खेलाडी बन्ने भन्दै वाइड बडी खरिद गर
२ सयले घट्यो सुनकाे मूल्य

२ सयले घट्यो सुनकाे मूल्य

    प्रकाशित मितिः १३ बैशाख २०८१, बिहीबार १५:१८
आज नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। हिजो प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको मूल्य आज फेरि प्रतितोला दुई सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला एक लाख ३६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५
यती एयरलाइन्स फेरि तीन जहाज ल्याएपछि १० वटा जहाजबाट सेवा बढाउँदै

यती एयरलाइन्स फेरि तीन जहाज ल्याएपछि १० वटा जहाजबाट सेवा बढाउँदै

    प्रकाशित मितिः ११ बैशाख २०८१, मंगलवार १४:२९
सञ्चालनमा आएको २५ वर्षपछि साझेदार भित्र्याएको यती एयरलाइन्सले पछिल्लो समय आक्रामक लगानी बढाइरहेको छ। ४९ प्रतिशत सेयर हिस्सा एसियन लाइफ इन्स्योरेन्सलाई दिएर साझेदार भित्र्याएको एक वर्षकैबीचमा ५ अर्ब बढी लगानी गर्न लागेको हो। यतीले गत माघमा २ अर्ब लागतमा २ वटा एटीआर ७२ जहाज ल्याएको थियो। यतीले सन् २०२४ भित्रै तीनवटा जहाज ल्याउने तयारी गरेको छ। यती एयर लाइन्सका अध्यक्ष लाक्पासोनाम शेर्पाले ०२४ भि
सुनकाे मूल्य २७ सयले ओरालियाे

सुनकाे मूल्य २७ सयले ओरालियाे

    प्रकाशित मितिः ११ बैशाख २०८१, मंगलवार १३:३५
सुनको मूल्य आज फेरि घटेको छ। अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घटेको सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा झरेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज मंगलबार थप २७ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँमा झरेको हो। यस्तै आज तेजाबी सुनको मूल्य पनि आज तोलामा २७ सय रुपैयाँले नै घट्दै १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व
रारा साइकल लेन अलपत्र

रारा साइकल लेन अलपत्र

    प्रकाशित मितिः १० बैशाख २०८१, सोमबार १७:०९
रारामा तीन वर्षभित्र १।१ किलोमिटर साइकल लेन निर्माण गर्ने काम अलपत्र परेको छ। प्रदेश सरकारले चार वर्षअघि डीपीआर तयार गरी आर्थिक वर्ष २०७७–७८ मा दुई करोड ७३ लाख रुपैयाँमा सम्झौता भएर काम सुरु गरिए पनि सम्पन्न नहुँदा अलपत्र परेको हो। निर्माणको जिम्मा पाएको सङ्करमाली कन्स्ट्रक्सनका प्रमुख दानबहादुर कार्कीले ३५ लाख पेश्की लिएर फरार भएका छन्। पहिला ६ महिनाको मात्र ठेक्का भएकाले कामै नगरी समस्या भएको
बगरमा फल्न थाले खरवुजा र तरकारी

बगरमा फल्न थाले खरवुजा र तरकारी

    प्रकाशित मितिः १० बैशाख २०८१, सोमबार ०७:२५
राप्ती नदीका कारण बगरमा परिणत भएको लमही नगरपालिका –४ बलरामपुरको जमिन लामो समयसम्म प्रयोग हुनसकेको थिएन। तर पछिल्लो समय यहाँका पौरखी किसानले त्यही बगरमा ‘बगरखेती’ गरेर मनग्य आम्दानी गर्न थालेका छन्। कुनैबेला बालुवा नै बालुवा देखिने बगरमा यतिखेर हेर्दा खरवुजा र तरकारी खेती लटरम्म छ। यही खेतीबाट स्थानीय किसानले अहिले मनग्य आम्दानी गर्न थालेका हुन्। यसरी आम्दानी गर्नेमध्ये एक हुन लमही नगरपालिका –४
डोल्पामा १ सय २० हिउँचितुवा

डोल्पामा १ सय २० हिउँचितुवा

    प्रकाशित मितिः ९ बैशाख २०८१, आईतवार ०८:१५
दुर्लभ मानिने हिउँचितुवा हिमाली जिल्ला डोल्पामा १२० वटा पाइएको तथ्यांक सार्वजनिक गरिएको छ । वन्यजन्तु सप्ताह पारेर शुक्रबार डिभिजन वन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र डोल्पोबुद्ध र छार्काताङसोङका सामुदायिक वन क्षेत्रमा ३० गरी १२० हिउँचितुवा भेटिएको हो ।
पोखराका सहकारीबाट मात्र ३ अर्ब अपचलन

पोखराका सहकारीबाट मात्र ३ अर्ब अपचलन

    प्रकाशित मितिः ९ बैशाख २०८१, आईतवार ०८:०९
गीतेन्द्रबहादुर राई (जीब) नेतृत्वको पोखराको सूर्यदर्शन सहकारी पीडितले बचत रकम फिर्ताको माग गर्दै जिल्ला प्रहरी, प्रशासनदेखि गृहमन्त्री प्रधानमन्त्रीसम्म गुहार्न थालेको २ वर्ष नाघिसक्यो । तर, यो सहकारी ठगीका मुख्य आरोपी जीबी राई अझैसम्म फरार हुँदा पीडितले न्याय पाउने आशा गर्न सकेका छैनन् । त्यसमाथि सहकारी ठगीका मुख्य आरोपी जीबीराईसँग विगतमा गोर्खा मिडिया नेटवर्कमा साझेदार रहेका रवि लामिछाने नै ग