☰ open Loading... 29 April 2024|  

वेथिति

राजबहादुर हत्या प्रकरण : कहिले पक्राउ पर्लिन् पञ्चा सिंह ?

राजबहादुर हत्या प्रकरण : कहिले पक्राउ पर्लिन् पञ्चा सिंह ?

    प्रकाशित मितिः १७ बैशाख २०८१, सोमबार १६:२०
१६ वर्षअघि सुर्खेतमा हत्या गरिएका कालिकोटका राजबहादुर मल्लको हत्यामा संलग्न मध्ये थप एक जना पक्राउ परेका छन्। अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह मुछिएको यो हत्या घटनाका मुख्य अभियुक्त भनिएका ‘टाइगर’ भनिने पदमबहादुर रावतको बयानका आधारमा प्रहरीले काठमाडौंबाट दैलेखको महाबु गाउँपालिका-४ का मेयरमान सिंहलाई पक्राउ गरेर सुर्खेत ल्याएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (
बहालवाला वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

बहालवाला वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

    प्रकाशित मितिः १७ बैशाख २०८१, सोमबार १५:३२
कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष उजेर अलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार नियन्त्रण ऐन अन्तर्गत मुद्दा दायर गरेको छ । वडा अध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई घुस
गोरखाको कृषि ज्ञान केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

गोरखाको कृषि ज्ञान केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

    प्रकाशित मितिः १७ बैशाख २०८१, सोमबार १५:१३
कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख निलकण्ठ पोखरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ । गत २७ चैतमा अख्तियारले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख भएको बेला स्याङ्जाको गल्याङ नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाको भवन बनाउन निर्देशनालयबाट दिइने अनुदानमा हिनामिना गरेको आरो
बाजुरामा रेबिज विरूद्धको खोप अभाव

बाजुरामा रेबिज विरूद्धको खोप अभाव

    प्रकाशित मितिः १७ बैशाख २०८१, सोमबार १५:०७
बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ। जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। रेबिज विरुद्धको खोप लगाउन आउनेको सङ्ख्या बढ्दै गए पनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उक्त खोपको अभाव रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताए। जथाभावी रुपमा
महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ९ जनालाई भ्रष्टाचार मुद्दा

महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ९ जनालाई भ्रष्टाचार मुद्दा

    प्रकाशित मितिः १३ बैशाख २०८१, बिहीबार १७:१४
कालिकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक बाटो निर्माणका क्रममा अनियमितता गरेको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, तत्कालीन इन्जिनियर रुद्रबहादुर वली, सव इन्जिनियर हरिप्रसाद पाण्डेय र लेखापाल मलिम रावतवि
सिक्टा आयोजनाको पप्पुसहित ३४ ठेकेदार कम्पनी कालोसूचीमा

सिक्टा आयोजनाको पप्पुसहित ३४ ठेकेदार कम्पनी कालोसूचीमा

    प्रकाशित मितिः ११ बैशाख २०८१, मंगलवार १२:५८
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत बनिरहेको बाँकेको सिक्टा सिंचाइ आयोजनामा संलग्न पप्पु कन्स्ट्रक्सन प्रालिलाई नेपाल सरकारले कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पुलाई २ वर्ष ६ महिनासम्मका लागि कालोसूचीमा राखेको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, जलस्रोत तथा सिंचाइ विभाग, सिक्टा सिंचाइ आयोजना, नेपाल नेपालगञ्जले काममा
रारा साइकल लेन अलपत्र

रारा साइकल लेन अलपत्र

    प्रकाशित मितिः १० बैशाख २०८१, सोमबार १७:०९
रारामा तीन वर्षभित्र १।१ किलोमिटर साइकल लेन निर्माण गर्ने काम अलपत्र परेको छ। प्रदेश सरकारले चार वर्षअघि डीपीआर तयार गरी आर्थिक वर्ष २०७७–७८ मा दुई करोड ७३ लाख रुपैयाँमा सम्झौता भएर काम सुरु गरिए पनि सम्पन्न नहुँदा अलपत्र परेको हो। निर्माणको जिम्मा पाएको सङ्करमाली कन्स्ट्रक्सनका प्रमुख दानबहादुर कार्कीले ३५ लाख पेश्की लिएर फरार भएका छन्। पहिला ६ महिनाको मात्र ठेक्का भएकाले कामै नगरी समस्या भएको
पोखराका सहकारीबाट मात्र ३ अर्ब अपचलन

पोखराका सहकारीबाट मात्र ३ अर्ब अपचलन

    प्रकाशित मितिः ९ बैशाख २०८१, आईतवार ०८:०९
गीतेन्द्रबहादुर राई (जीब) नेतृत्वको पोखराको सूर्यदर्शन सहकारी पीडितले बचत रकम फिर्ताको माग गर्दै जिल्ला प्रहरी, प्रशासनदेखि गृहमन्त्री प्रधानमन्त्रीसम्म गुहार्न थालेको २ वर्ष नाघिसक्यो । तर, यो सहकारी ठगीका मुख्य आरोपी जीबी राई अझैसम्म फरार हुँदा पीडितले न्याय पाउने आशा गर्न सकेका छैनन् । त्यसमाथि सहकारी ठगीका मुख्य आरोपी जीबीराईसँग विगतमा गोर्खा मिडिया नेटवर्कमा साझेदार रहेका रवि लामिछाने नै ग
पेमेन्ट गेटवेको भ्रष्टाचारमा सुनील पौडेल दोषी ठहर

पेमेन्ट गेटवेको भ्रष्टाचारमा सुनील पौडेल दोषी ठहर

    प्रकाशित मितिः ७ बैशाख २०८१, शुक्रबार १९:१७
विशेष अदालले नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालील कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गरेको छ । यो प्रकरणमा सचिव मधुकुमार मरासनीसहित ८ जनालाई भने अदालतले सफाई दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई दोषी ठहर गरेको हो ।दोषी ठहर पौडेलको सजाय निर्धारणका लाग

जलाधार व्यवस्थापन अधिकृत घुस रकमसहित पक्राउ

    प्रकाशित मितिः ७ बैशाख २०८१, शुक्रबार ०९:१९
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइ लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल घुस रकमसहित पक्राउ परेका छन्। तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गर्ने भन्दै सेवाग्राहीबाट १ लाख २१ हजार ५ रूपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय, नेपालगन्जले उनलाई बिहीबार पक्राउ गरेको हो। नेपाल