☰ open Loading... 29 April 2024|  

विज्ञान/प्रविधि

इन्डिगोले गर्‍यो ३० थान वाइड बडी जहाज अर्डर

इन्डिगोले गर्‍यो ३० थान वाइड बडी जहाज अर्डर

    प्रकाशित मितिः १७ बैशाख २०८१, सोमबार ०६:५९
दैनिक उडानका हिसाबमा संसारकै सातौं ठूलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी भारतको इन्डिगो एयरलाइन्सले एकै पटक ३० थान ठूलो आकार (वाइड बडी) जहाज खरिद गर्ने भएको छ । भारतको सस्तोमा उडान गर्ने इन्डिगोले पहिलो पटक वाइड बडी जहाज खरिद गर्न लागेको हो । सन् २००६ मा स्थापना भएयता निरन्तर बजार विस्तार र उल्लेख्य उपस्थिति जनाउँदै आएको इन्डिगोले विश्व उड्डयन बजारको एक प्रमुख खेलाडी बन्ने भन्दै वाइड बडी खरिद गर
यी पाँच ठाउँमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि

यी पाँच ठाउँमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि

    प्रकाशित मितिः १७ बैशाख २०८१, सोमबार ०६:५१
विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरूमा तापक्रम बढ्दो क्रममा छ । तराईका भू-भागहरूमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार भैरहवामा सर्वाधिक गर्मी थियो । त्यहाँ अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै, जनकपुरमा अधिकतम तापक्रम ४१.४ डिग्री सेल्सियस रहेको थियो । ४० डिग्री वा सोभन्दा बढी तापक्रम रहेका अन्य स्थानम

चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना

    प्रकाशित मितिः १५ बैशाख २०८१, शनिबार १२:०४
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही देशको बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ | गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको
आज पहाडमा मेघ गर्जनसहित वर्षा

आज पहाडमा मेघ गर्जनसहित वर्षा

    प्रकाशित मितिः १० बैशाख २०८१, सोमबार ०७:२१
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ। महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही को
डोल्पामा १ सय २० हिउँचितुवा

डोल्पामा १ सय २० हिउँचितुवा

    प्रकाशित मितिः ९ बैशाख २०८१, आईतवार ०८:१५
दुर्लभ मानिने हिउँचितुवा हिमाली जिल्ला डोल्पामा १२० वटा पाइएको तथ्यांक सार्वजनिक गरिएको छ । वन्यजन्तु सप्ताह पारेर शुक्रबार डिभिजन वन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र डोल्पोबुद्ध र छार्काताङसोङका सामुदायिक वन क्षेत्रमा ३० गरी १२० हिउँचितुवा भेटिएको हो ।
देशभर बढ्दो गर्मी, अधिकतम तापक्रम ४३.६

देशभर बढ्दो गर्मी, अधिकतम तापक्रम ४३.६

    प्रकाशित मितिः ९ बैशाख २०८१, आईतवार ०८:०४
पछिल्लो केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । तराई मधेशका जिल्लाहरुमा टन्टलापुर घाम लाग्ने र तातो हावा चल्ने भइरहेको छ । खासगरी नेपालगञ्ज, दाङ, भैरहवा, नवलपुर, चितवन लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक महसुस हुन थालेको छ । बढ्दो गर्मीले जनजीवन प्रभावित समेत भएको छ । गत चौबिस घण्टामा रुपन्देहीको भैरहवामा सबैभन्दा धेरै गर्मी महसुस भएको छ । भैरहवाको अधिकतम तापक्रम ४३.६ डिग्री सेल्सियस मापन भएको
आगामी ३ दिनसम्मै कोशी, गण्डकी र कर्णालीमा वर्षाको सम्भावना

आगामी ३ दिनसम्मै कोशी, गण्डकी र कर्णालीमा वर्षाको सम्भावना

    प्रकाशित मितिः ९ बैशाख २०८१, आईतवार ०८:०१
आगामी ३ दिनसम्मै कोशी, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। महाशाखाका अनुसार आज दिउँसो
यी प्रदेशमा वर्षाको सम्भावना

यी प्रदेशमा वर्षाको सम्भावना

    प्रकाशित मितिः ८ बैशाख २०८१, शनिबार ०९:५६
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। त्यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्र
पेमेन्ट गेटवेको भ्रष्टाचारमा सुनील पौडेल दोषी ठहर

पेमेन्ट गेटवेको भ्रष्टाचारमा सुनील पौडेल दोषी ठहर

    प्रकाशित मितिः ७ बैशाख २०८१, शुक्रबार १९:१७
विशेष अदालले नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालील कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गरेको छ । यो प्रकरणमा सचिव मधुकुमार मरासनीसहित ८ जनालाई भने अदालतले सफाई दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई दोषी ठहर गरेको हो ।दोषी ठहर पौडेलको सजाय निर्धारणका लाग
कर्णाली, वाग्मती र गण्डकीमा हल्का वर्षा हुने

कर्णाली, वाग्मती र गण्डकीमा हल्का वर्षा हुने

    प्रकाशित मितिः ७ बैशाख २०८१, शुक्रबार ०९:२३
हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भागका केही स्थान तथा वाग्मती, गण्डकी र कर्