☰ open Loading... 26 April 2024|  

विकास

यती एयरलाइन्स फेरि तीन जहाज ल्याएपछि १० वटा जहाजबाट सेवा बढाउँदै

यती एयरलाइन्स फेरि तीन जहाज ल्याएपछि १० वटा जहाजबाट सेवा बढाउँदै

    प्रकाशित मितिः ११ बैशाख २०८१, मंगलवार १४:२९
सञ्चालनमा आएको २५ वर्षपछि साझेदार भित्र्याएको यती एयरलाइन्सले पछिल्लो समय आक्रामक लगानी बढाइरहेको छ। ४९ प्रतिशत सेयर हिस्सा एसियन लाइफ इन्स्योरेन्सलाई दिएर साझेदार भित्र्याएको एक वर्षकैबीचमा ५ अर्ब बढी लगानी गर्न लागेको हो। यतीले गत माघमा २ अर्ब लागतमा २ वटा एटीआर ७२ जहाज ल्याएको थियो। यतीले सन् २०२४ भित्रै तीनवटा जहाज ल्याउने तयारी गरेको छ। यती एयर लाइन्सका अध्यक्ष लाक्पासोनाम शेर्पाले ०२४ भि
कालोपत्र उप्किएपछि राष्ट्रिय लोकमार्गकाे बिजोक

कालोपत्र उप्किएपछि राष्ट्रिय लोकमार्गकाे बिजोक

    प्रकाशित मितिः २ बैशाख २०८१, आईतवार २१:०४
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अन्तर्गत घोडाबाँधे-बुर्तिबाङ सडक कालोपत्र उप्किएपछि यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। बागलुङ बजारदेखि घोडाबाँधेसम्मको करिब १२ किलोमिटर सडक वर्षौँदेखि स्तरोन्नति हुन सकेको छैन। कालोपत्र गरिएको सडक उप्किएर हिलाम्मे र धुलाम्मे बनेको छ। घोडाबाँधेदेखि बुर्तिबाङसम्म सडकको बीच भागबाट कालोपत्र उप्किएर ठुला-ठूला खाल्डा परेका छन्।
२४ करोड १० लाख आवश्यक, तर बजेट छैन

२४ करोड १० लाख आवश्यक, तर बजेट छैन

    प्रकाशित मितिः २७ चैत्र २०८०, मंगलवार ०७:३८
कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा मन्त्रालयसँग १५ लाख मुनिका ४८२ वटा आयोजनाहरू छन् । तत्कालीन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग सरकारले गरेको सम्झौता अनुसार ती आयोजना कार्यान्वयन गर्नका लागि १५ लाख पुर्‍याउनुपर्ने छ । तर अहिले सबै आयोजनामा १०–१० लाख रकम छ । मन्त्रालयका अनुसार सिँचाई तर्फ २११, खानेपानीतर्फ १६२ र नदी नियन्त्रणतर्फ १०९ वटा योजना छन् । ती सबै योजनालाई १५ लाख पुर्‍याई कार्यान्वयनम
रुकुम पश्चिममा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण

रुकुम पश्चिममा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण

    प्रकाशित मितिः २४ चैत्र २०८०, शनिबार १४:२६
रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण भएको छ । बत्तीस हजार नौ सय ९६ लाभग्राही कायम भएकामा तीन हजार दुई सय ३० अस्थायी आवास निर्माणको चरणमा छन् । भूकम्प गएको पाँच महिना बितिसक्दा पनि सबै लाभग्राहीले अझै अस्थायी आवास निर्माण गर्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए । उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय विपद् व्यवस्थापन
पेट्रोलियम पदार्थ अन्वेषणका मेसिनरी सामाग्री बोकेको ट्रक पल्टियो

पेट्रोलियम पदार्थ अन्वेषणका मेसिनरी सामाग्री बोकेको ट्रक पल्टियो

    प्रकाशित मितिः २१ चैत्र २०८०, बुधबार २२:०१
पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ‘ड्रलिङ’ मेसिनको सामाग्री बोकेको एउटा ट्रक दुर्घटनामा परेको छ। ट्रक कर्णाली राजमार्गको पाली भन्ने ठाउँमा दुर्घटना भएको हो । यद्यपि चालकलाई भने केही नभएको दुल्लु प्रहरीले जनाएको छ। चीनबाट आएका ठुला र गह्रौं मेसिनरी सामानहरु नेपालगञ्ज, सुर्खेत, कर्णाली राजमार्ग हुँदै भैरवी गाउँपालिकाको जलजले लगिँदै छन् । तर ठुला र लामा ट्रकका लागि कर्णाली राजमार्ग साँघुरो हुँदा
दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणका लागि झर्न थाल्यो उपकरण

दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणका लागि झर्न थाल्यो उपकरण

    प्रकाशित मितिः २१ चैत्र २०८०, बुधबार ०८:२०
दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा हुन लागेको पेट्रोलियम पदार्थ अन्तिम अन्वेषणका लागि चीनबाट सामानहरू आउन थालेका छन्। २०७६ साल असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम ड्रिलिङ सर्वेको कामका लागि नेपालगन्ज नाका रुपैडियामा रोकिएको ठुला उपकरणहरु आउन थालेको हो। ड्रिलिङ सर्वेको लागि ल्याइने ठुला उपकरणहरु राख्ने पाउण्डेशन तयारी भईसकेको छ। मेशिन चीनबाट कलकत्ता हुँदै अन्वेषण स्थलमा
भेरी करिडोरको सतह चाँडै छिचोलिने

भेरी करिडोरको सतह चाँडै छिचोलिने

    प्रकाशित मितिः २१ चैत्र २०८०, बुधबार ०८:१७
भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको ठेक्का लाग्न बाँकी रहेको ६२ किलोमिटर सतह चाँडै छिचोलिने भएको छ। करिडोरको एक सय ११८ किलोमिटरमध्ये ५६ किलोमिटरमा कालेपत्रको काम भइरहेको छ भने तल्लुदेखि दुनैसम्मको ६२ किलोमिटरमा नेपाली सेनाले खोलेको ट्र्याकमाथि नै यातायातका साधन सञ्चालन भइरहेका छन्। भेरी करिडोर आफैँले सतह काट्न लागेको करिडोरका प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए। दुनैदेखि ल्यासिक्यापसम
कर्णालीमा ५७४ योजनाका ६४ करोड रकम ‘फ्रिज’ हुने खतरा

कर्णालीमा ५७४ योजनाका ६४ करोड रकम ‘फ्रिज’ हुने खतरा

    प्रकाशित मितिः १२ चैत्र २०८०, सोमबार १२:५२
कर्णाली सरकारको उदासीनताका कारण ५७४ वटा योजनामा विनियोजित ६४ करोड बराबरको बजेट खर्च नहुने सम्भावना बढेको छ । रातो किताबमा आएका ती योजनालाई सरकारले तत्कालीन प्रमुख प्रतिपक्ष दल एमालेसँगको सहमति अनुसार बजेट थप गरेर कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । तर अझैसम्म योजना परिमार्जन हुन नसकेका कारण बजेट ‘फ्रिज’ हुने सम्भावना बढेको हो । गत पुस २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सदनमा सहमति भएका टुक्रे
कर्णालीमा महिनाभर खर्च  ५३ करोडमात्रै

कर्णालीमा महिनाभर खर्च ५३ करोडमात्रै

    प्रकाशित मितिः ९ चैत्र २०८०, शुक्रबार १६:०६
चालु आर्थिक वर्षको चार महिनामात्रै बाँकी रहँदा कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयनमा सुधार ल्याउन सकिरहेको छैन । फागुन मसान्तसम्म सरकारले कुल बजेटको १९.३१ प्रतिशत अर्थात् ६ अर्ब ४४ करोड ५२ लाख ७५ हजार रुपैयाँमात्रै खर्च गर्न सकेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक प्रतिशतले कम हो । गत आर्थिक वर्ष यो अवधिसम्म २०.८६ प्रतिशत बजेट कार्यान्वयनमा आइसकेको थियो । चालु आर्थिक वर्षका
रकम अभावले सिक्टा सिँचाइको काम प्रभावित

रकम अभावले सिक्टा सिँचाइको काम प्रभावित

    प्रकाशित मितिः ९ चैत्र २०८०, शुक्रबार १०:३०
निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा मुआब्जाका निम्ति पर्याप्त रकम नहुँदा शाखा नहर निर्माणको काम प्रभावित भएको छ । बजेट अभावले किसानलाई मुआब्जा वितरण गर्न नसकिएको तथा आयोजनाको कामलाई दु्रत गतिमा अगाडि बढाउन कठिनाइ भएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक देवराज निरौलाले बताए । “शाखा नहर निर्माण क्षेत्रका किसानलाई दिनुपर्ने मुआब्जावापतको रकम रु ५८ करोड ८९ लाख आवश्यक छ, तर चालु वर्षम