☰ open Loading... 29 April 2024|  

दुर्घटना

स्काभेटर दुर्घटना हुँदा सह-चालकको मृत्यु, चालक गम्भीर घाइते

    प्रकाशित मितिः १७ बैशाख २०८१, सोमबार १५:३८
कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उक्त स्काभेटरका सह–चालक शुभकालिका गाउँपालिका–१, बस्ने २४ वर्षीया दलबहादुर रिजाल रहेका छन् । यस्तै चालक कैलालीको चुरे गाउँपालिका–५, का २८ वर्षीया हिक्मत रोका मगर गम्भीर घाइते भएकको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक कार्यालयले दिएको जानकारी अनुसार स्काभेटर सोमबार (आज) बिहान तीन बजेतिर शुभकालिका गाउँपालिका–१, छाति भन्ने ठाउँ
बस दुर्घटना, १९ जना घाइते

बस दुर्घटना, १९ जना घाइते

    प्रकाशित मितिः १६ बैशाख २०८१, आईतवार ०५:४१
बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ। ग १ ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए। बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ। घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको र
केमिकल बोकेको ट्रकमा आगलागी

केमिकल बोकेको ट्रकमा आगलागी

    प्रकाशित मितिः ११ बैशाख २०८१, मंगलवार १३:३१
रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो। केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए। गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन। राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोक

जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु, ७ को अवस्था गम्भीर

    प्रकाशित मितिः ७ बैशाख २०८१, शुक्रबार ०९:१७
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य ३२ जना घाइते भएका छन्। घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाको तौथलीमा जन्ती बोकेको बा ४ ख ५६१६ नं. काे बस आज बिहान करिब ७ः ३० बजेतिर सडकबाट करिब २ सय मिटर तल खसेकाे थियाे। प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुर
सल्यान बस दुर्घटनाका घाइते विकको मृत्यु

सल्यान बस दुर्घटनाका घाइते विकको मृत्यु

    प्रकाशित मितिः ६ बैशाख २०८१, बिहीबार १३:५८
सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ निवासी ४६ वर्षीय विक छन् । विक सो दुर्घटनाग्रस्त बसका बसधनीसमेत थिए । बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते विकको उपचारका क्रममा बुधबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको

सल्यानमा बस दुर्घटना, १४ जना घाइते

    प्रकाशित मितिः ५ बैशाख २०८१, बुधबार १३:०५
दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । राप्ती राजमार्गअन्तर्गत दाङ–रुकुम खण्डको थारमारे नजिक बुधबार बिहान पौने ११ बजेतिर सिङबाङस्थित पुलबाट बस खस्दा १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेहरु मध्ये चार जनाको अवस्था गम्भीर छ भने १० जनाको अवस्था सामान्य रहेको सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताए । उनका अनुसार घ

बोलेरो जीप दुर्घटना, सात जना घाइते

    प्रकाशित मितिः ४ बैशाख २०८१, मंगलवार ०६:४५
जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सोमबार बेलुकी करिब ७ बजेतिर तुलसीपुरबाट कपुरकोट आउँदै गरेको रा १ ज ६०५ नम्बरको बोलेरो डवल क्याप जीप कपुरकोट गाउँपालिका-४ सिमचौर लामीडाँडामा दुर्घटना भएको हो। प्रहरीका अनुसार दुर्घटनामा परी सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी नविन कार्कीका अनुसार घाइते हुनेमा लमही घर भएकी वर्ष २७ की रीता बिक, तुलसीपुर उपमहानगरपालिकाको
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    प्रकाशित मितिः २९ चैत्र २०८०, बिहीबार २१:४२
जुम्लामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको कनकासुन्दरी गाउँपालिका-५ बाट गोठिज्युला बजार तर्फ जाँदै गरेको लु ५ च १४६० नम्बरको ट्याक्टर बिहीबार बिहान ११ बजे तिर लोट्खु डाँडा भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दका अनुसार दुर्घटनामा चालक सल्यान त्रिवेणी गाउँपालिकाका २७ वर्षीय वसन्त रेउकाे मृत्यु भएको हो। घ
जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु

जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु

    प्रकाशित मितिः २७ चैत्र २०८०, मंगलवार ११:३१
भारतको उत्तराखण्डमा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ। उत्तराखण्डस्थित नैनीतालमा यात्रुबाहक जिप बेतालघाट क्षेत्रमा दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो। प्रहरीका अनुसार जिपमा ११ जना सवार थिए। घाइते तीनै जनालाई अस्पताल भर्ना गरिएको छ।

दुई स्कुटर एकआपसमा ठोकिँदा एकको मृत्यु, ३ घाइते

    प्रकाशित मितिः २५ चैत्र २०८०, आईतवार २०:४८
उदयपुर सदरमुकाम गाईघाटमा दुई स्कुटर एकआपसमा ठोकिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। शनिबार दिउँसो ३ः५० बजे त्रियुगा नगरपालिका-११ गाईघाट बजारस्थित आँखा अस्पताल नजिकै भएकाे दुर्घटनामा गम्भीर घाइते भएकी लीला खत्रीको उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार त्रियुगा नगरपालिका-१० बोक्सेबाट गाईघाटतर्फ आउँदै गरेको स ८ प ४३२९ नं. को स्कुटरलाई सोही दिशाबाट आएको प्र १–०५–००